प्रदेश-२ को महोत्तरी जिल्लामा पनि बुधवारदेखि लागू हुने

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७८ बैशाख २०, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०, जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि प्रदेश २ को महोत्तरी जिल्लामा पनि बुधवारदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकबाट बढदै गएको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस